शेयर बजारमा आजबाट सुधार आउने लगानीकर्ताहरुको अपेक्षा
काठमाण्डौ । आइतबार नेप्से परिसूचकमा ११ दशमलव सात आठ अंकको गिरावट देखियो । नेप्से परिसूचक ० दशमलव पाँच नौ प्रतिशतले घटेर १ हजार ९६० दशमलव तीन शून्य विन्दू कायम हुँदा २.०८ अर्ब रुपैयाँ हाराहारी मात्रै शेयर कारोबार भएको थियो । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सेरोफेरोमा रही अर्थबिटमार्फत् लगानीकर्ताका केही प्रतिनिधि...